जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिहीबारदेखि आलोपालो सेवा
माघ १९, काठमाडौँ | केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।
कार्यालयले गत माघ ५ गतेबाट स्थगित...