मङ्सिर ७, मकवानपुर । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना)ले दुई हजार नौ सय ४९ मतले अग्रता हासिल गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा...