निर्वाचन विरोधी गतिविधि गर्ने मकवानपुर जिल्ला इन्चार्जसहित नेकपा बहुमतका सात जना पक्राउ
मङ्सिर ४, मकवानपुर | निर्वाचनको विरोध गर्ने ७ जना पक्राउ परेका छन् ।बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्कबाट निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७...