हेटाैंडा पुगेर ओलीको कटाक्ष, अहिलेका स्वास्थ्यमन्त्री अगस्ते जस्ता
वैशाख १८, हेटाैंडा | एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप...