स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने
वैशाख १७, हेटौंडा | भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन...