नेहा- डा. पंकज प्रकरण : प्रहरी र स्थानीयबीच झडप, चार सुरक्षाकर्मी घाइते
मङ्सिर २९, महोत्तरी । महोत्तरीको रामगोपालपुरमा नेहा चौधरीले घरमा प्रवेश पाउनुपर्ने मागसहित भैरहेको आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।
स्थानीय र प्रहरीबीचको झडपमा परेर ४ जना प्रहरी घाइते भएका छन्।...