काठमाडौँमा घर दाइजो माग्दै श्रीमती कुट्ने डा. पंकज पक्राउ, सासू-ससुरा फरार
मङ्सिर २८, काठमाडौँ | दाइजोकै निहुँमा श्रीमती (नेहा चाैधरी)लाई कुटपिट गरी घरबाट निकाला गरेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय डा. पंकजलाई प्रहरीले...