भोट नहालेको भन्दै एमालेका कार्यकर्ताबाट कुटपिट, ७ जना घाइते
मङ्सिर १५, महोत्तरी | निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् । कुटपिटबाट ७ जना घाइते भएका छन् । महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी...