महोत्तरीको मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध
माघ १३, काठमाडौँ | महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ । नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो ।
मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...