एमसीसी विवादपछि पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए
चैत १७, महोत्तरी । अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रकाे निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् ।
माओवादी केन्द्र महोत्तरीका संयोजकसहित...