महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्यो, दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गरिने
विशाल बस्नेत । चैत ४, महोत्तरी । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६-११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान...