तारा एयरको विमान दुर्घटना : सबै यात्रुको शव भेटियो, काठमाडौं ल्याउने तयारी
जेठ १६, काठमाडौं | मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।
फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा...