पहिलो चुनावी नतिजा मुस्ताङबाट आउँदै, कांग्रेसका योगेशको अग्रता कायमै

साझासवाल

<p>मङ्सिर ५, मुस्ताङ | यसपटकको चुनावको पहिलो नतिजा मुस्ताङ जिल्लाबाट आउने भएको छ । ७ हजार २३० मत खसेको मुस्ताङमा प्रतिनिधिसभातर्फ कांग्रेसका योगेश गौचन थाकालीले अग्रता कायमै राखेका छन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/543d9ea8507f2b6e2b84e7e0048b8f0c1669010381.jpg" style="width: 899px;"><br></p><p>योगेशले ३ हजार १५६ मतका साथ अग्रता लिइरहँदा एमालेका प्रेम तुलाचन २ हजार ५२१ मतले पछ्याइरहेका छन् । मतगणना जारी रहदा कांग्रेस समर्थकको भीडले विजय जुलुसको तयारी गरिरहेको छ ।</p>

Leave a Comment

Leave a Reply