विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातको मृत्यु, मुक्तिनाथ जादै थिए
जेठ १६, काठमाडौं | आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात...