‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ, शवहरु चिनिने अवस्थामा छन्’
जेठ १६, पोखरा । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय...