अझै भेटिएन सम्पर्कविहीन जहाज, खराब मौसका कारण हराएको जहाज खोज्न समस्या
जेठ १५, पोखरा | तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका...