कांग्रेसले प्रतिनिधिसभामा पहिलो खाता खोल्यो, २८ बर्षीय युवा विजयी
मङ्सिर ५, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा...