पहिलो चुनावी नतिजा मुस्ताङबाट आउँदै, कांग्रेसका योगेशको अग्रता कायमै
मङ्सिर ५, मुस्ताङ | यसपटकको चुनावको पहिलो नतिजा मुस्ताङ जिल्लाबाट आउने भएको छ । ७ हजार २३० मत खसेको मुस्ताङमा प्रतिनिधिसभातर्फ कांग्रेसका योगेश गौचन थाकालीले अग्रता कायमै राखेका छन् ।