मुस्ताङको एक रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत, रेष्टुरेन्टका संचालक पक्राउ
असार १६, मुस्ताङ | मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक...