विराटनगरका मेयरकै घरमा चल्यो डोजर
मङ्सिर २१, काठमाडौँ | जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाकै घरमा डोजर चलेको छ।
मेयर कोइरालाले विराटनगर–९ जलजला रोडस्थित भाडामा लगाएका घरमा सञ्चालन गरिएका पसलबाट...