स्थानीय र प्रहरीबीच भएको झडपमा महिला प्रहरीको मृत्यु : मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु
चैत ७, मोरङ । मोरङको लेटाङ ५ स्थित शिक्षा विकास माविका सामाजिक विषय पढाउने मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणी गरेको घटना...