चैत ६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउनुहुने कार्यक्रम छ । उहाँ यहाँको सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लाग्नुभएको हो ।
सुन्दरहरैचा नगरपालिकाका...