रौतहटको देवाही गोनाहीकाे निर्णय- विपन्न परिवारकाे ५० युनिटसम्मको विद्युत् महसुल तिरिदिने
भदौ ३, रौतहट | रौतहटको देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार विपन्न तथा गरिब परिवारको ५० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको छ ।