प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित
असोज २८, काठमाडौं | एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।
शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण...