आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय
असोज २७, काठमाडौं | माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनाैपचारिक...