भदौ १४, रौतहट । आज बिहान चट्याङ लागेर रौतहटको एउटै गाउँका तीन जना महिलाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ...