सल्यानको कुमाख- १ मा माओवादी केन्द्रको प्यानलै विजयी
वैशाख ३१, सुर्खेत | सल्यानको कुमाख गाउँपालिका– १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।
काग्रेस–एमाले गठबन्धनको तर्फबाट...