<p><b>जेठ १३, दाङ |</b> सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/a0ce02e140a2f1177ff643bd4e532b831653632239.jpg" style="width: 945px;"><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/ec6871fb73af3cd57a2408c9459f40c31653632249.jpg" style="width: 945px;"><br></p>
सल्यानमा बस दुर्घटना
Leave a Comment

