एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र दैलेखमा उपसचिवले पार्टी छाडे
वैशाख १९, सुर्खेत | नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको...