जीर्ण बन्दै राप्ती लोकमार्ग : सुविधाभन्दा सास्ती धेरै
कार्त्तिक २७, सल्यान । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या...