असोज २५, सल्यान । गोरुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको...