मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय
साउन १, सल्यान | सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी...