सिन्धुली १ (१) मा माओवादीका भट्टराई विजयी
मङ्सिर ८, सिन्धुली | सिन्धुली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मातृकाप्रसाद भट्टराई विजयी हुनुभएको छ ।
गठबन्धनका तर्फबाट उम्मेदवार भट्टराई नेपाल कम्युनिष्ट पार्टी...