पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

साझासवाल

<p><b>असार १६, सिन्धुली |</b> गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।&nbsp;<br></p><p>पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।&nbsp;</p><p>सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply