नवलपरासीबाट एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु
असार १३, नवलपरासी | नवलपरासीमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।
वैदेशिक रोजगारको...