पुनः रिलिज भएको थालापथी बिजयको घिल्ली सबैभन्दा बढी कमाउने चौथों फिल्म
वैशाख १९, मुम्बइ। थालापथी विजयको फिल्म ‘घिल्ली’ २० अप्रिल २०२४ मा पुनः थिएटरमा रिलिज भएको थियो।
यो फिल्मले आफ्नो मूल रिलिजको २० वर्ष पूरा गरेको उपलक्ष्यमा पुनः रिलिज गरिएको थियो ।...