टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक
चैत ११, मुम्बई | बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् ।
इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान...