रास्वपाले ३ प्रदेशका महामन्त्री हटायो, कर्णालीको समिति नै विघटन
फागुन १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ ।
कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र...