जमिनमा गाडिएको अवस्थामा टाउको नभएको पुरुषको शव फेला
फागुन ७, लुम्बिनी | कपिलवस्तु नगरपालिका–४ स्थित पिपरी गाउँदेखि दक्षिणतिर गहुँखेतको बीचमा रहेको कुलोमा जमिनमा गाडिएको अवस्थामा पुरुषको टाउको नभएको शव फेला परेको छ ।
आइतबार साँझ ६ बजेतिर कोदहवा चोकदेखि करिब...