भाइरल भिडिओका नक्कली डीएसपी पक्राउ
फागुन ७, काठमाडौँ | सामाजिक सञ्जालमा भाइरल भएको आफूलाई प्रहरीको डीएसपी भन्दै थर्काएको भिडियोका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ...