आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडी भू-भागमा हल्का बर्षाको सम्भावना
माघ १७, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...