उपकुलपति कार्कीलाई कालोमोसो दल्न खोज्ने तीन जना पक्राउ
माघ १६, काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा प्रल्हाद कार्कीलाइ कालोमोसो दल्न खोज्ने तीन जना पक्राउ परेका छन्।
क्रान्तिकारी युवा संगठन नेपालका भीमबहादुर सार्की, शेरबहादुर कट्वाल (उदयपुर)...