हरेक संस्कृति सर्वमान्य छन् :मुख्यमन्त्री पौडेल
मङ्सिर २६, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको छ । उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले...