‘व्यवसाय सञ्चालन गर्न अनिवार्य बीमा गर्न आवश्यक’
साउन २५, तनहुँ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा पशुपक्षी सहकारीमन्त्री लेखबहादुर थापाले लगानीको अभावमा विमुख र बेरोजगार भएर बस्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित...