स्थानीय तहको निर्वाचनका लागि मकै बारी र मेलापातमा पुगेर मतदाता रिझाउँदै उम्मेदवार
वैशाख २६, खोटाङ | आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङका उम्मेदवारहरू मतदातालाई मेलापातमै भेटेर भोट मागिरहेका छन् । भोट माग्नका लागि घरदैलोमा निस्किएका उम्मेदवार, पार्टीका नेता तथा...