भदौ २०, डोटी । देशमा भईरहेको हिंसात्मक आन्दोलन तथा भिडभाड नियन्त्रणका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले एक भिड नियन्त्रण दस्ता तयार गरेको छ । कुनै ठाउमा आन्दोलन भए...