प्रकाश बम | असार ७, डोटी | जिल्ला निर्वाचन कार्यलय डोटीले स्थानियतहको निर्वाचनका लागि बिभिन्न मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ । निर्वाचन कार्यलयले असार ७ गते देखि १० गते...