शुक्रकिट र डिम्ब तथा पाठेघरविनै वैज्ञानिकले बनाए मानव भ्रूण
एजेन्सी | वैज्ञानिकहरूले शुक्रकीट, डिम्ब तथा पाठेघरको प्रयोग नगरी प्रारम्भिक मानव भ्रूणसँग मिल्दोजुल्दो एक अस्तित्व बनाएका छन्।
इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको...