साउन २२, एजेन्सी | एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरिन् । आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् । झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर...