४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चामा बिरेन्द्र जोहारीको सुदुर पश्चिम आँखैमा झलल(भिडियो सहित)

१८ बैशाख २०७५, मंगलवार ०५:३४

लोकेन्द्र जोशी/बैशाख १७ दार्चुला । दार्चुला जिल्ला घर भएका चर्चीत गायक बिरेन्द्र जोहारीको पछिल्लो पटक बजारमा आएको सुदुर पश्चिम आँखैमा झलल डेउँडा गीतले निकै चर्चा कमाइरहेको छ । 

आफ्नै स्वरमा लगभग दुइ सय गीतहरु बजारमा ल्याउँन सफल कलाकार जोहारीले पचाँसबढी गीतहरुमा अभिनय समेत गरीसक्नुभएको छ । 

२०६० सालमा आफ्नै मातृभाषामा आधारीत कुमावनी एल्बम तेर यादमा गीतबाट साङगेतिक यात्रा शुरु गरेका जोहारीले कुमावनी, डेउँडा, दोहोरी र देशभक्ती गीतहरु गाउँनुभएको छ । 

सांगीतीक क्षेत्रमा नयाँ अनि सुदुर पश्चिम प्रतिको माया झल्किने गीत सुदुर पश्चिम आँखैमा झललले बजारमा आएको छोटो समयमै चर्चा कमाउँन सफल भइरहेको छ । यस गीतमा बिरेन्द्र जोहारी र माण्डबी त्रिपाठीको स्वर रहेको छ । 

कमल बमको शब्द, संगीत र बिपिन आचार्यको एरेञ्ज रहेको यस गीतमा बिरेन्द्र भाट बिपिनको निर्देशन रहेको छ । बिरेन्द्र भाट बिपिन कै छायांकन र सम्पादन, देबुसिंह ओराको कोरियोग्राफी, देबु सिंह ओरा र पारु श्रेष्ठको अभिनय रहेको छ । 

चर्चा कमाउँन सफल गीत सुदुर पश्चिम आँखैमा झलल हेर्नकोलागी तलको लिंक क्लिक गर्नुहोस ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता